कांग्रेस पौडेल पक्षको बैठक महाराजगन्जमा सुरू

सफल खबर संवाददाता

बुधबार, १६ असार २०७८, १६ : ५७
कांग्रेस पौडेल पक्षको बैठक महाराजगन्जमा सुरू

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक महामन्त्री डा शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा सुरू भएको छ ।

क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधान, महाधिवेशन कार्यतालिका कार्यान्वयन र भावी नेतृत्वबारे बैठकमा छलफल हुने बताइएको छ ।

सो समूहबाट पौडेलसहित महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र डा। शेखर कोइराला सभापति पदको आकांक्षी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस