एजेन्सी । फ्रान्सविरुद्धको खेलमा दुई गोल गरेसँगै पोर्चुगलका खेलाडी क्रिष्टियानो रोनाल्डोको अन्तर्राष्ट्रिय गोलसंख्या १ सय ९ पुगेको छ । यसअघि अन्तर्राष्ट्रिय फुटबलमा ईरानका अली देईले मात्र यति धेरै गोल गरेको इतिहास छ ।
अलीले १९९३ देखि २००६ सम्म ईरानबाट १ सय ४९ खेल खेल्दै १ सय ९ गोल गरेका थिए । रोनाल्डोले आफ्नो १ सय ७८ औं अन्तर्राष्ट्रिय खेलमा यो किर्तिमान बराबरी गरेका हुन् । स्मरण रहोस् पाँचौ युरोकप खेलिरहेका रोनाल्डोले समूह चरणका तीनवटा खेलमा पाँच गोल गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १० असार २०७८, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोनाल्डो र मेसीपछि सय गोल गर्ने खेलाडी बने लेवान्डोस्की
रोनाल्डो पेनाल्टीमा चुकेपछि किङ कपबाट बाहिरियो अल नासर
मेसीको भन्दा रोनाल्डोको आम्दानी दोब्बर !
रोनाल्डो र मानेको गोलमा अल नासर विजयी
रोनाल्डो र मानेको गोलमा अल नासर विजयी
सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब फलोअर्स नाघे