काठमाडौं उपत्यकामा एकसाता थपियो निषेधाज्ञा

सफल खबर संवाददाता

मंगलबार, ११ जेठ २०७८, १७ : १४
काठमाडौं उपत्यकामा एकसाता थपियो निषेधाज्ञा

काठमाडौं ।कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधि थप एकसाता लम्बिएको छ ।

मंगलबार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस