काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठकबाट अध्यक्ष ठाकुरसहित चारजनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि उनले पनि आफ्ना पक्षका कार्यकारिणी समितिको बैठक बोलाएका हुन् । अहिले बबरमहलमा बैठक बसिरहेको छ ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने(नहुने, अध्यक्ष उपेन्द्र यादव पक्षले गरेका निर्णय, उपेन्द्र यादव पक्षलाई कारबाही लगायतका विषयमा छलफल गर्न बैठक बसिरहेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ जेठ २०७८, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैत्र मसान्तसम्म स्थानीय तहको अधिवेशन सक्ने जसपा नेपालको तयारी
नेपाल फाट्फको ग्रे लिस्टमा पर्नु दुर्भाग्यपूर्ण : जसपा नेपाल
पदाधिकारी र कार्यकारिणी सदस्य थप्दै जसपा नेपाल
सरकार असफल भएको जसपा नेपालको निष्कर्ष
जसपा नेपालको केन्द्रीय समिति बैठक आज
भूमि अध्यादेशबारे बृहत् अन्तरक्रिया गर्दै जसपा नेपाल