प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

सफल खबर संवाददाता

सोमबार, २० बैशाख २०७८, १४ : ३६
प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।प्रधानमन्त्रीले समसामयिक विषय र कोभिड १९ को सन्दर्भमा देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले दिउँसो साढे ३ बजे सम्बोधन गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस