राष्ट्र बैंककी निर्देशक पूर्पक्षको लागि कारागार चलान

सफल खबर संवाददाता

सोमबार, ३० चैत्र २०७७, २० : ३९
राष्ट्र बैंककी निर्देशक पूर्पक्षको लागि कारागार चलान

काठमाडौं । राष्ट्र बैंककी निर्देशक सुष्मा रेग्मी रिजाल पूर्पक्षको लागि कारागार चलान भएकी छिन् । 

शोभा रिजालको जाहेरीले उनलाई प्रहरील पक्राउ गरेको थियो ।  जेष्ठ नागरीक सम्वन्धी कसुर मुद्धामा उनलाई काठमाडौ जिल्ला अदालतको सोमबार पुर्पक्षको निमित्त जगन्नाथ देवल सुन्धारा महिला वन्दी गृहमा थुना पठाएको काठमाडौं प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस