काठमाडौं । कलंकीदेखि महाराजगन्ज–धोबीखोला चक्रपथ दोस्रो खण्ड विस्तार अब चीन सरकारको जिम्मामा पुगेको छ । चक्रपथ विस्तार दोस्रो खण्डअन्तर्गत विस्तारको पूर्वतयारी सकिएसँगै चीन सरकारलाई आमन्त्रण गर्न लागिएको हो ।
विस्तारका लागि चीनबाट टोलीआएसँगै काम सुरु हुने जनाइएका छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार विस्तारस्वरुप पूर्वतयारीको मुख्य काम सकिएको छ। मुआब्जा वितरण प्रक्रियापछि अब काम सुरु गर्न सकिने अवस्था रहेको खबर राजधानी दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १२ चैत्र २०७७, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डेढ अर्ब लगानीमा भरतपुरको महानगरीय चक्रपथ
चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा फूल