काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय समिति बैठकका लागि विभिन्न एजेण्डा तय भएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा संसदीय दलको विधान अनुमोदन , अध्यक्षलाई अधिकार प्रत्यायोजन, महाधिवेशन आयोजक समिति गठन, कार्य विभाजन, स्थायी कमिटी पुनर्गठन, जन संगठनको जिम्मेवारी र पार्टी हित विरोधी गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने एजेण्डा तय भएको छ ।
बैठकमा माधव नेपाल र झलनाथ खनाल समूह रहेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ चैत्र २०७७, १६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
माओवादीले ६ महिनाभित्र पार्टी सदस्यता ५ प्रतिशत बढाउने
अर्को केन्द्रीय समिति बैठकले मात्र महाधिवेशनको मिति तय गर्ने
माओवादीको केन्द्रीय समिति बैठक सर्यो
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, तीन एजेन्डा तय
काँग्रेस केन्द्रीय समिति बैठक जारी, महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गर्ने तयारी