काठमाडौं । पर्यटन विभागले यस वर्षको वसन्तयामको आरोहणका लागि मङ्गलबार पहिलो अनुमति जारी गरेको छ ।
विभागले सात हजार ८६४ मिटरको नुप्त्से हिमाल आरोहणका लागि अनुमति दिएको होध्र आरोहण दलमा चार जना पुरुष सदस्य छन् । उक्त अनुमतिबाट सरकारले दुई लाख ८० हजार रुपियाँ रोयल्टी प्राप्त गरेको छ । गोरखापत्रमा खबर छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २६ फागुन २०७७, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नासु बमबहादुरले गरे सगरमाथाको सफल आरोहण
कामीरिताको नयाँ कीर्तिमान, ३० औँ पटक सगरमाथाको चुचुरोमा
सगरमाथाको आरोहण आज पनि नहुने, हराइरहेका दुईजनाको खोजी जारी