विजय जुलुसदेखि विजय सभासम्म (फोटोफिचर)

सफल खबर संवाददाता

बुधबार, १२ फागुन २०७७, १३ : ५८
विजय जुलुसदेखि विजय सभासम्म (फोटोफिचर)

चितवन । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदिएपछि जनताको जित भएको छ । 

संसद पुनर्स्थापनाको खुसीमा बुधबार भरतपुरमा विजय जुलुस र सभा गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि चितवनले विजय जुलुस र विजय सभाको आयोजना गरेको हो । 

विजय जुलुसपछिको विजय सभा अहिले भरतपुर केन्द्रीय बस टर्मिनलमा चलिरहेको छ ।

हेर्नुहोस् विजय जुलुस र सभाका तस्वीर :

 

प्रतिक्रिया दिनुहोस