प्रदेश २ को प्रमुखमा राजेश झालाई राष्ट्रपति भण्डारीले नियुक्त गरिन्

सफल खबर संवाददाता

शुक्रबार, ०७ फागुन २०७७, १५ : ५६
प्रदेश २ को प्रमुखमा राजेश झालाई राष्ट्रपति भण्डारीले नियुक्त गरिन्

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त गरेकी छन् । 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । यसअघि राष्ट्रपतिले प्रदेश प्रमुख तिलक परियाारलाई पदमुक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस