सामाजिक सुरक्षा कोष : श्रमिकले पेन्सन र अवकास दुबै सुविधा लिन पाउने

पत्रपत्रिकाबाट

बुधबार, ०५ फागुन २०७७, ०८ : ११
सामाजिक सुरक्षा कोष : श्रमिकले पेन्सन र अवकास दुबै सुविधा लिन पाउने

काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले पेन्सन र अवकास दुबै सुविधा लिन पाउने भएका छन् । यसअघि योगदानकर्ताले पेन्सन वा अवकासमध्ये एउटा योजना छनोट गर्नुपर्ने बाध्यकारी नियम थियो । 

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि लाई दोस्रो संशोधन गरेपछि श्रमिकले पाउने सुविधा थप फराकिलो बनेको खबर कान्तिपुर दैनिकले छापेको छ । कोषले माघ २९ बाटै यसलाई कार्यान्वयनमा ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस