हुम्लामा एक्कासि हिमपात

विहीबार, ०८ चैत्र २०७४, १२ : ५१
हुम्लामा एक्कासि हिमपात

हुम्ला । गएरातिदेखि आज बिहानसम्म यहाँ एक्कासि हिमपात भएको छ । हिमपातका कारण नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईजहाज बन्द भएका छन् ।

हिमपात भएपछि यहाँका कृषक बालीनाली राम्रो हुने आशामा दंग छन् । हिमपातका कारण बिहानदेखि चिसो हावा चलिरहेकाल े बिहान ८ बजेदेखि एसइईका परीक्षार्थीलाई कष्ट भएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस