फरार अभियुक्त पक्राउ

बुधबार, ०७ चैत्र २०७४, १२ : ३३
फरार अभियुक्त पक्राउ

भक्तपुर । सार्वजनिक अपराध मुद्दामा फरार रहेका एक जना अभियुक्तलाई महानगरीय प्रहरी परिषर भक्तपुरको टोलीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे धुलिखेल नगरपालिका– ६ का १७ वर्षीय सरोज श्रेष्ठ रहेका छन् । श्रेष्ठलाई आजै जिल्ला प्रशासन कार्यालय भक्तपुरको जिम्मा लगाइएकोे प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस