मिलान । युभेन्टसले बुधबार नेपोलीलाई २–० ले हराएर इटालियन सुपरकप जितेको छ । यो खेलमा क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी ७ सय ६०औं गोल गर्दै टिमलाई जित दिलाए । आन्द्रे पिर्लोले प्रशिक्षकका रूपमा जितेको यो पहिलो उपाधि हो ।
पोर्चुगाली फरवार्ड रोनाल्डोले भलीबाट पहिलो गोल गरेपछि सब्स्टिच्युट अल्भारो मोराटाले इन्जुरी समयमा दोस्रो गोल थपे । रोनाल्डो यो उपलब्धिसँगै फुटबल इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी पनि भएका छन् ।
यद्यपि यसलाई लिएर विवाद भने पाइन्छ । रोनाल्डोले जोसेफ बिचानको नाममा रहेको सर्वकालीन सबैभन्दा बढी गोल गर्ने खेलाडीको उपलब्धिलाई उछिनेको मानिन्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०८ माघ २०७७, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मकुना र रोनाल्डोले पोथी हात्ती खोज्दै बस्तीमा आएपछि निजीलाई एकीकृत गर्न माग
रोनाल्डो र मेसीपछि सय गोल गर्ने खेलाडी बने लेवान्डोस्की
रोनाल्डो पेनाल्टीमा चुकेपछि किङ कपबाट बाहिरियो अल नासर
मेसीको भन्दा रोनाल्डोको आम्दानी दोब्बर !
रोनाल्डो र मानेको गोलमा अल नासर विजयी
रोनाल्डो र मानेको गोलमा अल नासर विजयी