यती एयरलाइन्सको विमान भैरहवामा दुर्घटना, सबै यात्रु सकुशल

आइतबार, ०४ चैत्र २०७४, १८ : ३८
यती एयरलाइन्सको विमान भैरहवामा दुर्घटना, सबै यात्रु सकुशल

यती एयरलाइन्सको विमान गौतमबुद्ध विमानस्थलमा  दुर्घटना भएको छ ।  काठमाडौँबाट  भैरहवाका लागि उडेको उक्त विमान रनवेमा धँस्सिएको हो । नाइनएन एजेसी कलसाइन भएको विमानको चक्का नखुलेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यात्रुहरुरु सबै सकुसल रहेका छन् । विमान दुर्घटनापछि विमानस्थल अहिले बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस