मन मिल्ने साथीको खोजीमा राजेश

पत्रपत्रिकाबाट

आइतबार, ०४ चैत्र २०७४, ०७ : ५१
मन मिल्ने साथीको खोजीमा राजेश

अस्ट्रेलिया सबैभन्दा बढी विदेश टुर गर्ने नेपाली गायकमा पर्ने राजेशपायल राई केही दिनदेखिी यतै छन् ।
साँगीतिक प्रस्तुतीका लागि उनी पाँचौ पटक सिड्नी आईपुगेका हुन् ।
साँगितिक रुपले सफल भए पनि अहिलेसम्म अविवाहित भएको विषयमा भने उनले धेरै प्रश्नको सामाना गर्नुपरेको छ ।
सांगीतिक टुर र कामले व्यस्त भएकाले विवाहका लागि समय निकाल्न पाएको छैन, उनले भने, अवको दुई बर्षमा भने पक्कै गर्छु । अहिलेसम्म चाहीँ सिंगलै छु ।
विहेका लागि मलाई बुझ्ने र मन मिल्ने साथी खोजिरहेको छु ।, आजको कान्तिपुर दैनिकमा नारायण खड्काले यो खबर लेखेको छ ।

प्रतिक्रिया दिनुहोस