संवैधानिक इजलाशमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धाको सुनुवाइ सुरु

सफल खबर संवाददाता

शुक्रबार, १० पुस २०७७, १२ : ०९
संवैधानिक इजलाशमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धाको सुनुवाइ सुरु

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धाको सुनुवाइ सुरु भएको छ । 

मुद्दा उपर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलाशमा सुनुवाइ सुरु भएको हो । अहिले अधिवक्ता सन्तोष भण्डारीले बहस गर्दैछन् ।

संवैधानिक इजलासमा प्रधानन्यायधिस सहित ५ जनाको बेन्चले निर्णय गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस