एमाले बाट छानिए यि पाँच मन्त्री

शुक्रबार, ०२ चैत्र २०७४, १५ : ०४
एमाले बाट छानिए यि पाँच मन्त्री

काठमाडौं  । नेकपा एमालेले ५  मन्त्रीको नाम टुंगो लगाएको छ । आज ४ बजे शीतल निवासमा सपथग्रहणको तयारी हुँदै गर्दा  एमालेले  ५ मन्त्रीको नाममा  टुंगो लगाएको हो ।

एमाले स्रोतका अनुसार केपी   ओली नेतृत्वको सरकारमा सचिव गोकर्णराज विष्ट, प्रदीप ज्ञवाली, रविन्द्र अधिकारी, रघुवीर महाशेठ र जगत विश्वकर्मा मन्त्री बन्नेछन् ।

एमाले अध्यक्षसमेत रहेका ओलीले पार्टीका शीर्ष नेताहरुसँग छलफल गरी यी नामको टुंगो लगाएका हुन् । एमालेले आफ्नो भागमा परेका अब दुई मन्त्री छान्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस