संवैधानिक परिषद् बैठक सामान्य छलफलमै सीमित, कुनै निर्णय भएन

सफल खबर संवाददाता

मंगलबार, ३० मंसिर २०७७, २० : ०७
संवैधानिक परिषद् बैठक सामान्य छलफलमै सीमित, कुनै निर्णय भएन

काठमाडौं । संवैधानिक परिषद् बैठक बिना कुनै निणय सकिएको छ । आजको बैठकमा संवैधानिक नियुक्तिका विषयमा सामान्य छलफल हुनुबाहेक केही निर्णय नभएको राष्ट्रयसभा अध्यक्ष गणेश तिमल्सिनाले बताए । 

बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा सहभागी थिएनन् ।

प्रतिक्रिया दिनुहोस