सम्झनामा वैज्ञानिक हकिंग

बेलायती वैज्ञानिक स्टीफन हकिंगको सम्झनामा एएफपीले सार्वजनिक गर्यो पाँच पुराना तस्बिर (फोटोफिचर)

बुधबार, ३० फागुन २०७४, १५ : ०१
बेलायती वैज्ञानिक स्टीफन हकिंगको सम्झनामा एएफपीले सार्वजनिक गर्यो पाँच पुराना तस्बिर (फोटोफिचर)

लण्डन । भौतिकशास्त्री स्टीफन हकिङ्गको निधन भएको छ । बेलायती वैज्ञानिक हकिङ्गको ७६ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको छ । सैद्धान्तिक भौतिकशास्त्री हकिङ्गको बुधबार निधन भएको उनको परिवारले जनाएको हो ।
वैज्ञानिक हकिङ्गले ‘ब्रिफ हिस्ट्री अफ टाइम’ सहितका धेरै पुस्तक लेखेका छन् । उनको निधनको पुष्टि गर्दै उनका सन्तान लुसी, रोबर्ट र टिमले लेखेका छन्, ‘हामी गहिरो दुःखमा छौँ यो खबर भन्दा कि हाम्रा प्रिय पिताको आज निधन भएको छ ।’
प्रस्तुत छ, बेलायती वैज्ञानिक स्टीफन हकिंगको सम्झनामा फ्रान्सेली समाचार संस्था एएफपीले सार्वजनिक गरेको पाँच तस्बिर :

 

प्रतिक्रिया दिनुहोस