सगरमाथाको उचाइ घोषणा गर्ने

सफल खबर संवाददाता

आइतबार, २१ मंसिर २०७७, १७ : ४१
सगरमाथाको उचाइ घोषणा गर्ने

काठमाडौँ । पाल सरकारले मंगलबार औपचारिक रुपमा सर्वोच्च शिखर सगरमाथाको उचाइ घोषणा गर्ने भएको छ ।

मंगलबार एक समारोहका बीच सगरमाथाको उचाइ घोषणा गर्ने कार्यक्रम रहेको नापी विभागका महानिर्देशक सुशील नरसिंह राजभण्डारीले जानकारी दिए । त्यसअघि सोमबार पनि विभागले यसै विषयमा जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन राखेको छ ।

प्रतिक्रिया दिनुहोस