आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

मंगलबार, १६ मंसिर २०७७, ०८ : ४८
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार  देशभरको मौसम सामान्यतया सफा रहने जजनाएको छ । अहिले देशभरको मौसम सामान्यतया सफा रहेको छ। दिनभर नै देशभर मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले मौसम बदली वा पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । यस्तै गण्डकी, बागमती र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
 

प्रतिक्रिया दिनुहोस