स्तुप गैरेको लोक दोहोरी गीत ‘चिलाउनेको रुखमा' सार्वजनिक

सोमबार, २८ फागुन २०७४, १२ : ०९

काठमाण्डौ  । झण्डै ५ वर्ष कोरिया बसेर फर्किएका कवि तथा लेखक कस्तुप गैरेको परिचय गायक बनेकाे छ । उनले भर्खरै मात्र लोक दोहोरी गीत ‘चिलाउनेको रुखमा' सार्वजनिक गरेका छन् । जसमा चर्चित गायिका देवी घर्तीले उनलाई साथ दिएकी छिन् ।

सन्तोष पौडेलको शव्द र संगीत रहेको गीतको म्युजिक भिडियो शिव विकले निर्देशन गरेका हुन्। भिडियोमा अञ्जली अधिकारी र स्वयम् गायक गरैको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस