काठमाडौंमा भूकम्पको धक्का

सफल खबर संवाददाता

मंगलबार, २५ कार्तिक २०७७, १७ : ३१
काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौं नजिकै धादिङको छत्रेदेउराली आसपास केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

प्रतिक्रिया दिनुहोस