सुनको मूल्यमा सामान्य गिरावट

सफल खबर संवाददाता

मंगलबार, २३ भदौ २०७७, १४ : ५३
सुनको मूल्यमा सामान्य गिरावट

फाइल फोटो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । 

तेजावी सुन तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । चाँदी पनि मंगलबार घटेको छ । सोमबार तोलामा १२ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार १३२० रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस