सुनिल गिरिको “को होला त्यो ३” को टोलाउदै होला सार्वजनिक(भिडियो)

सोमबार, २१ फागुन २०७४, १८ : ५४

चितवन : एक पछि अर्को उत्कृस्ट गीतहरु गाउदै आएका सुनिल गिरिले आफुले संगीत क्षेत्रमा पाइला चालेको गीत “को होला त्यो”लाइ निरन्तरता दिदै “को होला त्यो ३”को टोलाउदै होला बोलको गीत सार्वजनिक गरेका छन् ।
आफ्नो कला र आफुमा बिश्वास गर्ने गायक तथा मोडल सुनिल गीरीले आफ्नो युटियुब च्यानल मार्फत सोमबार “को होला त्यो ३” को म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
“को होला त्यो ३”मा पावल शाह र क्रिष्टिनालाइ फिचरिंमा देखाइएको छ भने गीतमा स्वर, शब्द र संगीत सुनिल गीरी आफ्नैको रहेको छ । भिडियो एडीटिंरडिजाइनिं पवन सिम्खडाको रहेको छ भने निर्देशन अनिल के मानन्धरले गरेका छन ।
 

प्रतिक्रिया दिनुहोस