बलिउड अभिनेता सलमान खान नेपाल नआउने

शुक्रबार, १८ फागुन २०७४, १२ : ३५
बलिउड अभिनेता सलमान खान नेपाल नआउने

काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । विप्लव माओवादीले चेतावनी दिएको कारण देखाउादै सलमानले नेपाल नआउने जानकारी दिएका छन । सलमान न आउने भनेपछि आयोजक ओडीसी इन्टरनेसनले कार्यक्रम स्थगित गरेको छ ।

प्रतिक्रिया दिनुहोस