राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन काठमाार्डौमै हुने भएपछि प्रदेशसभाका ५ सय ५० सदस्यले छोटो अवधिमै दुइपटक काठमाडौँ धाउनु पर्ने भएको छ ।
राष्ट्रपति निर्वाचन फागुन २९ गतेलाई तोकिएको छ ।
त्यसको १० दिनभित्र उपराष्ट्रपतिको निर्वाचन पनि गराईसक्ने निर्वाचन आयोगको तयारी छ । आयोग प्रवक्ता सहसचिव नवराज ढकालले दुवै निर्वाचन काठमाडौंमै हुने बताए ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १८ फागुन २०७४, ०७ : ४१
लेखकबाट थप