लतिपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन मनपरी ढंगले विदेश जाने गरेको पाईएको छ ।
निर्वाचित भएयता महानगरलाई समेत पत्तो नदिई उनी आठपटक विदेश भ्रमण गईसकेका छन् ।
महर्जन हालसम्म जापान, थाईल्यान्ड, दक्षिण कोरिया, म्यान्मार, श्रीलंकालगायत मुलुक पुगिसकेका छन् ।
गत वैशाखमा निर्वाचिन भएपछि उनी पहलिोपटक जापान भ्रमणमा गएका थिए ।
त्यसपछि पनि उनी दुईपटक जापना पुगिसके । चिरिबाबु हाल तेस्रोपटक जापान दौडमा छन् ।, आजको नागरिकमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १८ फागुन २०७४, ०७ : ३५
लेखकबाट थप