बालकुमारी कलेजमा होलीको रौनक यस्तो देखियो (फोटो फिचर)

विहीबार, १७ फागुन २०७४, ०७ : ५२
बालकुमारी कलेजमा होलीको रौनक यस्तो देखियो (फोटो फिचर)

भरतपुर : फागु पूर्णिमा (होली पर्व)को रौनक सुरु भएको छ।  पहाडी क्षेत्रमा आज विहीबार होली मनाइँदै छ भने तराईमा भोली धुमधामका साथ होली मनाइँदैछ। चितवनमा पनि विभिन्न संगितिक कार्यक्रम गरेर होली मनाइँदैछ । होली अवसरमा नेविसघं बालकुमारी कलेज इकाईले पनि कलेज परिसरमा होली कार्यक्रम गरेको छ ।

प्रतिक्रिया दिनुहोस