काठमाडौं । कोभिड–१९ महामारीका कारण बन्द भएको खाडी मुलुकहरूको जनजीवन सामान्यतर्फ फर्किन थालेको छ । घर आउन तयार बसेका नेपाली कामदार पुनः काममा खटिन थालेका छन् ।
संक्रमणलाई नियन्त्रण गर्न सफल भएको भन्दै खाडीका विभिन्न मुलुकले चरणबद्ध रूपमा लकडाउन खुकुलो बनाउँदै लगेका छन् । कुवेतले झन्डै तीन महिना पूर्ण आइसोलेसनमा राखेको महाबुल्लाह र जिलिप क्षेत्रलाई शुक्रबारदेखि खुला गरेको छ ।
कुवेतमा कार्यरत झन्डै ८० प्रतिशत नेपाली कामदार तिनै दुई क्षेत्रमा बस्दै आएका छन् । कतार, साउदी अरब, युएई जस्ता देशमा पनि यही अवस्था रहेको आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०१ साउन २०७७, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन् २०२३ मा कोरियामा बढी कामदार पठाउने पहिलो मुलुकको सूचीमा नेपाल
कोरियाले वन्यजन्तु क्षेत्रमा पनि नेपाली कामदार लैजाने
कोरियाले नेपाली कामदार लैजान ३ वटा क्षेत्र थप्यो, कुन-कुन क्षेत्रमा जान पाइन्छ ?
अस्ट्रेलियाली कामदारको उत्पादकत्व ३.७ प्रतिशतले घट्यो