काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक रोकेर दुई अध्यक्ष आन्तरिक छलफलमा जुटेका छन् ।
बिहीबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी समिति बैठक एक घण्टा ढिला गरी मध्यान्ह १२ बजे सुरु भएकोमा केहीबेरमै बैठक रोकर दुई अध्यक्ष आन्तरिक छलफलमा जुटेका हुन् ।
दुई अध्यक्षबीच जारी विवादलाई कसरी हल गरेर अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रीत भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असार २०७७, १४ : २२
लेखकबाट थप