काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले अन्य सेवाबाट पनि परराष्ट्र मन्त्रालयको सचिव बन्न् सक्ने बाटो खोलिदिएको छ ।
समितिले बहुमतबाट पारित गरेको संघीय निजामति सेवा विधेयक हुबहु प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भए इन्जिनियर, न्याय, बन, प्रशासन सेवा र अन्य विविध सेवाका सचिव परराष्ट्र मन्त्रालयको सचिव बन्न सक्नेछन् ।
समितिले पारित गरेको यो विधेयकको परराष्ट्र सेवाका कर्मचारीले विरोध गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १७ असार २०७७, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्थिक कूटनीति प्रवर्द्धनमा परराष्ट्र सचिवको जोड
परराष्ट्र सचिव लम्साल आज चीन जाने
परराष्ट्र सचिव सेन्ट जोन्स प्रस्थान
भारतीय विदेश मन्त्री जयशंकर र परराष्ट्र सचिव लम्सालबिच भेटवार्ता