काठमाडौं । गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार तनहुँ, स्यांजा, बागलुङ, गोरखा, लमजुङ, पर्वत, नवलपुर र कास्कीमा गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको कूल संख्या ५९३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ असार २०७७, २१ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै