कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका बाहेक सबैको भत्ता खारेज

सफल खबर संवाददाता

विहीबार, १५ जेठ २०७७, १८ : २१
कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका बाहेक सबैको भत्ता खारेज

काठमाडौं । यूवराज खतिवडाले सबै खालका भत्ता साउन १ गतेबाट खारेज गरेको बताएका छन् । 

संसदमा आगामी आर्थिक वर्ष २०७७/०७८को बजेट पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका बाहेक सबैको भत्ता खारेज गरिएको बताए । 

उनका अनुसार प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्तालगायतका भत्ता कटौती भएको छ । भ्रमण भत्ता, इन्धन, फर्निचर, नयाँ सवारी खरिदमा उल्लेख्य बजेट कटौती गरिएको छ ।

प्रतिक्रिया दिनुहोस