नेकपा माओवादी केन्द्रले मंगलवार पार्टीका पोलिटब्यूरो सदस्य प्रकाश दाहालको स्मृतिमा श्रद्धाञ्जलीसभा गर्ने भएको छ । सोमवार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो । बैठकले मंसिर ७ गते लाजिम्पाटमा श्रद्धाञ्जलीसभा गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस