अरुलाई नैतिकता र सदाचारको पाठ सिकाउँदै आएका डा. गोविन्द केसी आफै जन्ममिति विवादमा तानिएका छन् ।
प्रधानन्यायाधीश गापाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानविनको मागसहित आन्दोलनरत केसीका प्रमाणपत्रमा फरक फरक जन्ममिति भेटिएको छ ।
उमेर शैक्षिक योग्यताको प्रमाणपत्रमा फरक फरक जन्ममितिसहितका त्रुटि देखाउँदै केसीले नैतिकताका आधारमा प्रधानान्यायधीशको राजीनामासमेत माग्दै आएका थिए ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १० फागुन २०७४, ०७ : ४३
लेखकबाट थप