पोखराको फेवातालमा माछा मार्न जाल हान्दै स्थानीयवासी । लामो समय लकडाउनपछि दिन बिताउनका लागि मानिस माछा मार्न फेवातालमा अरु समयभन्दा बढी देखिन थालेका छन् । तस्वीरः राधिका कँडेल/रासस
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’
फेवातालमा माछा घट्दा जलारी समुदायको पेसा सङ्कटमा