काठमाडौं । हाल प्रहरी हिरासतमा रहेका पूर्वसचिव भीम उपाध्यायमाथि साइबर क्राइमको मुद्दा दर्ता गरिएको छ ।
सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालत काठमाडौंमा उनीविरुद्ध साइबर क्राइमको मुद्दा दर्ता गराएको अदालतका स्रेश्तेदार आनन्द श्रेष्ठले बताए ।
उनलाई ५ वर्ष कैद सजाय माग गरिएको छ । सामाजिक सञ्जाल फेसबुकमा भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा उनलाई प्रहरीले १० वैशाखमा पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मबाट देश हितको काम बाहेक मेलम्चीमा कुनै गल्ती भएको छैन : भीम उपाध्याय
पूर्वसचिव भीम उपाध्यायसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, कसका नाममा कति बिगो ? (सूचीसहित)