काठमाडौं । पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेको हो ।
सामाजिक सञ्जाल फेसबुकमा भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ । प्र
स्रोतका अनुसार उनी राजधानीको सोह्रखुट्टेबाट पक्राउ परेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० बैशाख २०७७, २२ : ५५
लेखकबाट थप