काठमाडौं । अवधि सकिएका इन्टरनेट सेवाहरु लकडाउन अवधिभर नकाटिने भएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले इन्टरनेट सेवा प्रदायकहरुलाई लकडाउन अवधिभर महशुल भुक्तानी नभए पनि सेवा बन्द नगर्न निर्देशन दिएसँगै ती सेवा प्रदायकहरुले इन्टरनेट सेवा बन्द गर्न नपाउने भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ बैशाख २०७७, १६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुम्लामा टेलिकमको फाइबर इन्टरनेट विस्तार
मनपरी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन