एमाले र माओवादी केन्द्र दुवै अध्यक्षले संयुक्त रुपमा एकीकृत पार्टीको नेतृत्व गर्ने गरी पार्टी एकता गर्न सहमत भएका छन् ।
दुवै दल माक्र्सवाद र लेनिनवाद लाई मार्गदर्शक सिद्धान्त मान्दै बहुदलीय लोकतान्त्रिक प्रतिस्पर्धामार्फत अघि बढ्नेछन् ।
वाम एकता संयोजन समितिले सोमबार राति बालुवाटारमा पार्टि एकतासम्बन्धी सात बुँदे सहमति गरेलगत्तै अब माओवादी सरकारमा समेत सामले हुने छ । तीन दिनभित्र माओवादी सरकारमा जाने छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०८ फागुन २०७४, ०६ : ४९
लेखकबाट थप