काठमाडौं । दक्षिण कोरियाली सरकारले भिसा सकिन लागेको विदेशीलाई थप ९० दिनको भिसा थप गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरसका कारण धेरै देशका नागरिक फर्कन नसक्ने भएकाले यस्तो निर्णय गरिएको कोरियाली कानुन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मे ३१ सम्म ६० हजारभन्द्या बढी विदेशीको भिसा सकिने भएपनि स्वतः ९० दिन बस्न सक्ने जनाएको छ । यो सँगै कोरियामा कार्यरत नेपाली पनि लाभान्वित भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
चीनले मे १ देखि नेपालीलाई भिसा शुल्क नलिने