माग पुरा नभए मंगलबार नेपाल बन्द

सोमबार, ०७ फागुन २०७४, ११ : १५
माग पुरा नभए मंगलबार नेपाल बन्द

काठमाडौं । नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार नेपाल बन्दको आह्वान गरेको छ ।
आफ्ना नेता कार्यकर्ता पक्राउको विरोधमा बन्दको आव्हान गरिएको सो पार्टीका महासचिव विप्लवले विज्ञप्तीमार्फत जनाएका छन् ।
आफ्ना पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश वली, पोलिटव्यूरो सदस्य पदम राईलगायतका नेता कार्यकर्ता प्रक्राउ गरिएको भन्दै विज्ञप्तीमा विनाशर्त आफ्ना नेता कार्यकर्ता रिहाईको माग गरिएको छ ।

आफ्ना नेता कार्यकर्ता रिहाई नभए भोलिको नेपाल बन्द कायम रहने उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस