उपसभामुखका लागि ३ जनाको उम्मेदवारी

आइतबार, ०६ फागुन २०७४, १४ : ३१
उपसभामुखका लागि ३ जनाको उम्मेदवारी

कास्की । प्रदेश नंम्बर चारको उपसभामुख पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म उपसभामुखका लागि उम्मेदवारी दर्ता गर्ने समय दिइएको थियो ।
उपसभामुखका लागि कास्कीकी सृजना शर्मा,गोरखाकी मनकुमारी गुरुङ र बाग्लुङकी पियारी थापको उम्मेदवारी परेको हो ।
चार नम्बर प्रदेशको उपसभमुखको आज निर्वाचन हुदैछ ।
 

प्रतिक्रिया दिनुहोस