शाक्य वंशीय माटाका भाँडा

आइतबार, १८ फागुन २०७६, १६ : १६
शाक्य वंशीय माटाका भाँडा

कपिलवस्तुको तिलौराकोटस्थित राजा शुद्धोधनको शाक्य वंशीय दरबार क्षेत्रको उत्खननका क्रममा फेला परेका माटाका भाँडा । यी भाँडा तिलौराकोट सङ्ग्रहालयमा अवलोकनका लागि राखिएको छ । तस्वीर : भरत केसी/रासस

प्रतिक्रिया दिनुहोस