प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्मा जागिर खुल्यो

सफल खबर संवाददाता

शुक्रबार, २४ माघ २०७६, १० : ०८
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्मा जागिर खुल्यो

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
परिषद्ले रिक्त रहेका सह प्रशासक, मुख्य प्रशिक्षकदेखि अटोमोबाइल प्रशिक्षक सहायकसम्मको विभिन्न पदमा  खुला प्रतियोगितात्मक परीक्षा र आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।

प्रतिक्रिया दिनुहोस