विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले क्षति पुराएपछि पुननिर्माण भइरहेको विदुर नगरपालिका–२ स्थित नुवाकोटको साततले दरबार । चीन सरकारको सहायोगमा पुनर्निर्माण भएको दरबारमा थप क्षति हुन नदिन छाना लगाइएको छ । तस्वीर : रामहरि न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस