अन्नपूर्ण हिमालयको फेदीमा रहेको हुम्डे विमानस्थल

शनिबार, १८ माघ २०७६, १५ : ४६
अन्नपूर्ण हिमालयको फेदीमा रहेको हुम्डे विमानस्थल

ङिस्याङ गाउँपालिका–४ स्थित अन्नपूर्ण हिमालयको फेदीमा रहेको हुम्डे विमानस्थल प्रयोग बिहिन । विसं २०६९ मा कालोपत्रे भएपनि कुनै उडान भर्न नसकेपछि  गन्डकी प्रदेश सरकारको पहलमा विसं २०७५ भदौ २७ मा समिट एयर प्रा.ली.ले परीक्षण उडान गरे पनि नियमित उडान हुन सकेको छैन । तस्वीर : नवीन लामिछाने/रासस

प्रतिक्रिया दिनुहोस